यसै आर्थिक बर्षमा मोटरसाइकल चोरीमा संलग्न १४ जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आर्थिक बर्षमा पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ । महाशाखाको पिडित सहायता ईकाइको विशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने विशेष अभियान संचालन गरिरहेको छ । महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु … Continue reading यसै आर्थिक बर्षमा मोटरसाइकल चोरीमा संलग्न १४ जना पक्राउ